काठमाडौं । काठमाडौँको रातोपुलमा पुरुषको शव भेटिएको छ ।

करिब ५५ वर्षका पुरुष सडकमा मृत अवस्थामा भेटिएको छ। मृत्युको कारण भने खुल्न सकेको छैन् । उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here