माघ १७ – प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता हुँदैछ।

भेटवार्तामा राष्ट्रिय स्वतन्त्र पार्टीले पुन गृह मन्त्रालयमा दाबी गर्ने बताइएको छ। साथै सत्ता समिकरणबारे छलफल भइरहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here