काठमाडाैँ– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयाेगले फागुन २८ अगाडि नै राष्ट्रपति निर्वाचनका लागि मिति घाेषणा गर्नुपर्ने बताएका छन्।

उपसभापति खड्काले सामाजिक सञ्जालमार्फत् आइतबार बिहान यस्ताे बताएका छन्।

उनले राष्ट्रपतिकाे विषयमा देखिन थालेकाे संशयबाट निर्वाचन आयाेग बाहिर निस्कन पनि श्रेयस्कर हुने उल्लेख गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here