काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले संघीय संसदकाे दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक आज प्रमाणीकरण गरेका हुन् ।

संविधानको धारा ११३ को उपधारा २ अनुसार उक्त विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here