Bishal Puri
प्रधानमन्त्री प्रचण्डलाई भेटे युकेका राजदूत फेनले
काठमाडौं। नेपालका लागि संयुक्त अधिराज्य (युके)का नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
बुधबार भएको शिष्टाचार भेटमा...
भैरहवा भन्सारबाट व्यापाक तस्करीको आशंका, संलग्नकाे आशंकामा वारेन्ट जारी
भैरहवा । एउटा घटना सेलाउन नपाउँदै अर्को घटना भैरहवा भन्सार कार्यालयमा निरन्तर ह'Fदै गइरहेको पाइएको छ । भैरहवा भन्सार कार्यालयले २०७८ पुसदेखि लक्ष्यअनुसारको राजश्व...
जीवन बिमा कम्पनीहरूको बिमा शुल्क आर्जन २.६८ प्रतिशतले बढेर १ खर्ब...
काठमाडौ। जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० मा कुल १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका...
एमसीसी कार्यान्वयन हुन्छ : केपी ओली
विराटनगर, १३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी कार्यान्वयन हुने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा...
८०० रुपैयाँले बढ्याे सुनकाे भाउ
काठमाडौ, १३ भदौ । नेपाली बजारमा सुनको भाउ फेरि चम्किन थालेको छ। बुधबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १...
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
काठमाडौ, १३ भदौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.२० अंकले बढेको छ । यससँगै सूचक १९९४.६३ विन्दुमा आएको छ । १७ लाख ८३ हजार रुपैयाँभन्दा...
यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य
काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ७०, भारतीय ठूलो गोलभेडा ७०,टनेल...
एमालेका शीर्ष नेता सवार बुद्ध एयरको जहाज अवतरण नगरी पुन काठमाडौँ...
काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर पुन काठमाडौँ फिर्ता भएको छ । जहाजमा प्राविधिक समस्या आएकाले...
इन्द्रजात्रा हेर्न विदेशी र स्वदेशी पाहुनालाई निम्तो
काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी र स्वदेशीसहित ३३ अन्तर्राष्ट्रिय नगर, संस्था र स्थानीय तहका प्रमुखलाई निमन्त्रणा गरेको छ । महानगरले भगिनी...
पाल्पामा गुडिरहेको जीपमा ढुंगा खस्दा तीनको मृत्यु
पाल्पा । पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ। सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै...
































