Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the Newsmag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6121
समाज - The News Buzzer

विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छः गृहमन्त्री लेखक

0
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित राष्ट्रिय विपद् जोखिम...

वडाध्यक्ष महतोको निधन, बसबरिया गाउँपालिकामा शोक बिदा

0
सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बिपी...

चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदै

0
चितवन । चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । अग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसर पारेर क्षेत्रीय होटल संघ सौराहाले हात्ती...

पाकिस्तानको वायु सेनाले अफगानिस्तानमा आक्रमण गर्दा ४६ जनाको मृत्यु

0
काठमाडौं । पाकिस्तानले आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको अफगानिस्तानको तालिबान सरकारले बताएको छ । तालिबानका अनुसार पकतिका प्रान्तको बरमल जिल्लामा २४ डिसेम्बरको दिन...

एमालेले खोस्यो बिन्दा पाण्डे र उषाकिरणको जिम्मेवारी

0
काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको जिम्मेवारी खोसेको छ । बुधबार बसेको सचिवालय बैठकले पार्टी भवन...

हेटौँडा अस्पताल विवादः विपक्षीको नाममा कारण देखाऊ आदेश

0
हेटौँडा । हेटौँडा अस्पतालको स्वामित्व विवादमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश गरेको छ । सर्वोच्चको गत मङ्सिर २६ मा बसेको संवैधानिक इजलासले...

सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुन्छः सञ्चारमन्त्री

0
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण...

तामाकोशीबाट आंशिक विद्युत् उत्पादन सुरु भएसँगै उद्योगमा आपूर्ति बढ्यो

0
काठमाडौँ । नेपालमा सञ्चालनमा रहेको जलविद्युत् गृहमध्ये सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युतबाट मंगलबार साँझदेखि आंशिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ ।...

मुलुकमा संकट देखिँदा एमाले–कांग्रेसबिच सहकार्य हुनु स्वाभाविकः ईश्वर पोखरेल

0
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा संकट देखिँदा एमाले–नेपाली कांग्रेसबिच सहकार्य हुनु स्वाभाविक रहेको बताएका छन् । नेपाल प्रेस युनियन र प्रेस...

तीन घण्टा ढिलोगरी सुरु भयो एमाले बैठक

0
काठमाडौँ । निर्धारित समय भन्दा झन्डै तीन घण्टा ढिलो गरी एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बुधवार बिहान ११ बजे बस्ने गरी...