नेपाल कृषि अनुसन्धान परिषद् नार्कले ललितपुरको खुमलटारमा धान रोपाइँ गरेको छ । शनिबार बिहान आधुनिक प्रविधियुक्त मेसिनको प्रयोगले धान रोपाइँ गरिएको हो । रोपाइँ कार्यक्रममा स्थानीय, विद्यार्थीहरु र नास्टका प्रतिनिधि सहभागी बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here