रियल मड्रिडले जित्यो यूईएफए सुपर कपको उपाधि
काठमाडाैं । रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ ।
पोल्याण्ड वार्सा नेसनल स्टेडियममा बुधबार राति भएको खेलमा एटलान्टालाई २-० गाेले पराजित गर्दै मड्रिडले...
सकियो पेरिस ओलम्पिक, अमेरिकाले जित्यो ४० स्वर्ण
काठमाडाैं । पेरिस ओलम्पिक २०२४ सकिएको छ । गत जुलाई २६ मा औपचारिक रुपमा सुरु भएको पेरिस ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक...
म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै सिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि
काठमाडाैं । म्यान्चेस्टर युनाइटेडलाई पराजित म्यान्चेस्टर सिटीले इंग्लिस एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ। युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिटीले सातौँपल्ट उपाधि जितेको हो...
ओलम्पिकको स्वर्ण पदकमा चीन शीर्ष स्थानमा
काठमाडाैं । फ्रान्सको पेरिसमा जारी ओलम्पिक प्रतिस्पर्धामा अमेरिकालाई पछाडि पार्दै स्वर्ण पदकमा चीनले अग्रता लिएको छ । चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा छ भने...
पेरिस ओलम्पिक फुटबल : फ्रान्सलाई पराजति गर्दै स्पेनले जित्यो स्वर्ण
काठमाडाैं । पेरिस ओलम्पिकको पुरुष फुटबलमा फ्रान्सलाई पराजित गर्दै स्पेनले स्वर्ण जितेको छ । शुक्रबार भएको फाइनलमा स्पेनले फ्रान्सलाई ५–३ गोलको अन्तरले पराजित गरेको...
काभा महिला भलिबल : आज नेपाल र इरानबीच प्रतिस्पर्धा
काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने...
भारतलाई पराजित गर्दै श्रीलंकाले पहिलोपटक जित्यो महिला एसिया कपको उपाधि
काठमाडाैं । महिला एसिया कप टी- २० प्रतियोगिताको फाइनलमा भारतलाई ८ विकेटले पराजित गर्दै श्रीलंकाले उपाधि जितेको छ । श्रीलंकाको डम्बुला मैदानमा टस जितेर...
महिला एसिया कपको उपाधीका लागि आज भारत र श्रीलंका भिड्ने
काठमाडाैं । एसिसी महिला एसिया कप क्रिकेटको उपाधिका आज लागि आयोजक श्रीलंका र भारत भिड्ने भएका छन् । भारत र श्रीलंकाको फाइनल भिडन्त डम्बुला...
विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि
काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन आज हुने भएपनि फुटबल लगायतका केही खेलहरु भने यसअघि...
पेरिस ओलम्पिक फुटबलका खेल आजदेखि
काठमाडाैं । पेरिस ओलम्पिक-२०२४ अन्तर्गत फुटबलका खेल आजदेखि सुरु हुँदैछ ।
३३ औँ गृष्मकालीन ओलम्पिकको उद्घाटन जुलाई २६ अर्थात आगामी शुक्रबार हुने भए पनि फुटबल...