Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

काठमाडौं । बेल्जियम युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

स्टटगार्ट एरेनामा बुधबार राति सम्पन्न खेलमा युक्रेनसँग गोलरहित बराबरीमा खेल्दै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको हो ।  बेल्जियम समूह ‘ई’ को उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो। यो समूहमा रोमानियाले तीन खेलबाट चार अंक जोड्दै विजेता बन्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here