काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा धान राेपेका छन् । असार १५ अर्थात २१ औँ धान दिवसको अवसरमा शीतल निवासमा आयोजित रोपाइँ कार्यक्रममा उनले धान राेपेका हुन् ।

रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए ।

उक्त कार्यक्रममा प्रथम महिला सबिता पौडेललगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here