काठमाडौँ । टेलिचलचित्र ‘जुठे’ फेरि प्रसारणमा आउने भएको छ । टेलिचलचित्र आज बुधबार साँझबाट फेरि नियमित प्रसारणमा आउन लागेको छ। वान–एक्स बेट प्रकरणमा निर्देशकद्वय मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ र राजु पौडेल ‘राजु मास्टर’ पक्राउ परेपछि बन्द भएको टेलिचलचित्र ‘जुठे’ फेरि प्रसारणमा आउने भएको हाे ।

बुधबार ‘जुठे’को १२० औँ भाग प्रसारण हुनेछ । हिमालय टिभीमा प्रसारण हुने टेलिचलचित्र अबदेखि ओएस आर डिजिटलको युट्युबमा ९ बजे आउनेछ । यसअघि ‘जुठे’ मास्टर युट्युब च्यानलबाट प्रसारण हुने गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here