काठमाडौं । नेपाल प्रहरीका २१ जना प्रहरी उपरीक्षकहरुको वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी०मा बढुवा गरेको छ ।
आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै प्रहरी उपरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा नियुक्ति गरिएको हो ।
बढुवा हुनेमा डा संज्ञा मल्ल, डा दिवा शर्मा र डा आषिश दत्त प्राविधिक समूह चिकित्सकतर्फका रहेका छन् । भने १८ जना जनपद समूहका एसपीहरु रहेका छन् ।


























