काठमाडौँ । काठमाडौँबाट धादिङतर्फ जाँदै गरेको कार नागढुंगामा दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सडकबाट बा १५ च ९०६४ नम्बरको कार खसेदा दुर्घटना भएकाे हाे । 

घाइते हुनेमा बैतडी घर भएका भवान सिंह रावल, उनकी पत्नी वसन्त कुमारी रावल र  छोरा सिरिस रावल छन् । घाइतेहरूको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here