काठमाडौँ । पोखरा महानगरपालिका–८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपा समेत ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार १ सय ७५ रुपैयाँ र  ४ बुक ताससहित पक्राउ गरेको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here