काठमाडौं- इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले नेपालका विपिन जाेशी हमासकै नियन्त्रणमा रहेकाे जानकारी दिएको छ।
इसराइलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा जाेशी हमासकाे नियन्त्रणमा रहेकाे उल्लेख गरिएकाे छ।दूतावासका अनुसार आइडिएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी पनि रहेकाे जनाएकाे हाे