काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन्।उनी प्रधानमन्त्री दाहाललाई भेट्न केहीबेरअघि सिंहदरबार पुगेका हुन्।
भेटमा उनीहरुबीच समसामयिक राजनीति र संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल हुने बताइएको छ।