काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन्।

राष्ट्रपतिभवन शीतलनिवासमा शनिबार बिहान उनीहरूबीच भएको भेटमा राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। भेटघाटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here