काठमाडौँ ।  फिल्म लेखक तथा अभिनेता  दीपकराज गिरी विभिन्न् विषयमा टिका टिप्पणी गरेर चर्चामा आइ रहने व्यक्ति हुन् । देशको राजनीतिक, आर्थिक होस् वा सामाजिक विषयमा उनी लेख्ने गर्छन् ।

त्यस्तै शुक्रवार उनले सामाजिक सञ्जाल फेसबुक मार्फत भारतसँगको समस्याको समाधान बारे एक पोस्ट गरेका  छन् । उनले लेखेका छन्– ‘धेरै भो राष्ट्रवादी भएको आज अलिकता राष्ट्रघाती बनौँ है ? नेपालले वर्तमान अवस्थाबाट मुक्ति पाउने एक मात्रै विकल्प भारतसँगको स्पष्ट र मजबुत दोस्ती नै हो ।’ दीपकको यो पोस्टमा धेरैले प्रतिक्रिया जनाएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here