सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबारदेखि ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरू भएको छ । ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समुद्धाटन कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहलगायतले गरेका छन । तस्बिरमा हेर्नुस्




