Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडौं – नेपाल क्लियरिङ हाउस लिमिटेडले चेकबाट कारोबार गर्न आग्रह गरेको छ ।
Express Cheque Clearing मार्फत २ घण्टामै चेक भुक्तानी सेवा प्राप्त हुने भएकाले आफ्नो बैंक/वित्तिय संस्थामा सम्पर्क गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडले आग्रह गरेको हो । थप जानकारीका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्


























