काठमाडौँ । बलात्कार आरोपमा ‘तपस्वी’ रामबहादुर बम्जनलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । बम्जनलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश भएको जिल्ला अदालत सर्लाहीले जनाएको छ ।