काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वीरगञ्ज महानगर भेला स्थगित गरिएको छ।शनिबार वीरगञ्जको होटेल क्लासिक ब्यांक्वेटमा राखिएको पार्टीको प्रथम वीरगञ्ज भेला सूचना टाँस गरेर स्थगित गरिएको हो।

भेला स्थलमा सूचना टाँस गरेर शनिबार बिहान ११ बजेको लागि राखिएको भेला स्थगित गरिएको हो। उक्त भेलालाई पार्टीका अध्यक्ष रवि लामछिानेले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो।भेलाको सम्पूर्ण तयारी गरिएको भए पनि अन्तिम समयमा आएर सूचना टाँस गरेर स्थगित गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here