काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा मंगलबार घरेलु टोली नेपाल पराजित भएको छ । नामिबियाले नेपाललाई २० रनले हराएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here