काठमाडौँ । त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी खेलमा नेपालले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले आफ्नो पहिलो विकेट गुमाएको छ ।

नामिबियाको पहिलो विकेट सोमपाल कामीले लिएका हुन् । उनले नामिबियाका ओपनर ब्याट्सम्यान मलान क्रुगरलाई तीन रनको ब्यक्तिग स्कोरमा गुलसन झाद्वारा क्याच गराए । दोस्रो ओभरको तेस्रो बलमा क्रुगर आउट हुँदा नामिबियाले ११ रन बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here