Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएकाे हाे ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाेले सोमबार राति १ बजेदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेको निगमले जनाएकाे छ ।



























