काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई शपथ गराएका हुन् ।

एमाले, माओवादी , नागरिक उन्मुक्ति पार्टी (रञ्जिता पक्ष), समाजवादी र स्वतन्त्र सांसदको समर्थनमा सोडारी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here