काठमाडाैं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को तेस्राे स्थानकाे लागि नेपालले हङकङकाे सामना गर्ने भएकाे छ ।
आज भएको सेमिफाइनल खेलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । शुक्रबार राति नै भएकाे अर्को सेमिफाइनल खेलमा ओमानले हङकङलाई ५ विकेटले हरायो ।
यूएईले फाइनल खेलमा आइतबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।