काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । कुशल भुर्तेल शून्य रन बनाएर आउट भएका हुन् । 

भुर्तेल लगातार दोस्रो खेलमा भुर्तेल डकमा आउट भए । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here