काठमाडाैं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान १० बजे बैठक बस्ने भएको हो ।

बैठकमा कतारका राजाकाे नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार दुई दिने भ्रमणमा नेपाल आउँदै छन् । कतारका राजाले नेपाल भ्रमण गर्न लागेको पहिलो पटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here