काठमाडौं :प्रतिनिधिसभा बैठक बस्दैछ। सोमबार दिउँसो १ बजे बस्ने बैठकमा जनता समाजवादी पार्टीका सांसद शहनाथ रहमानको निधनमा शोक प्रस्‍ताव पारित हुने कार्यसूची छ।

सांसद रहमानको शनिबार हृदयघातबाट निधन भएको थियो। उनको निधनमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here