काठमाडौँ – नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा पीएनजीविरुद्ध पहिलो सफलता हात पारेको छ ।

नेपालका लागि सोमपाल कामीले पहिले विकेट लिएका हुन् । उनले पाँचौं ओभरको पहिलो बलमा टोनी उरालाई २ रनमा आउट गरेका हुन्। उनले उरालाई बोल्ड आउट गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here