काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार कोलकोता नाइट राइडर्स र पञ्जाब किंग्स भिड्दै छ ।

खेल कोलकोताको इडेन गार्डेनमा नेपाली समय अनुसार राति ७:४५ बजे सुरू हुने छ ।

कोलकोताले ७ खेलमा ५ जितहासिल गर्दै १० अंकसहित दोस्रो स्थानमा छ । कोलकोताले २ खेलमा हार बेहोरेको छ ।

पञ्जाबले ८ खेलमा ६ हार बेहोरेको छ भने २ खेलमा जित हासिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here