CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौँ । सभामुख देवराज घिमिरेले बुद्ध जयन्तीले मुलुकमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन् । दुई हजार पाँच सय ६८ औँ बुद्ध जयन्तीका अवसरमा सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा आज पनि बुद्धका उपदेशहरू प्रासङ्गिक  रहेका तथा अहिंसा नै शान्ति र मैत्रीका आधारशिला भएको बताएका छन् । 

अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्मस्थानको प्रचारप्रसार गर्नसके मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुने विश्वास पनि उनले सन्देशमा व्यक्त गरे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here