काठमाडौं । लमजुङको ताजेगाउँ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार साेमबार साँझ ८ बजेर ३८ मिनेट जाँदा ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि गत चैत ४ गते रसुवाको जुरेढुंगा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।