काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल हेर्दै छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले प्रथम महिला सविता पोडेलका साथ खेल हेरिरहेकाे स्वकीय सचिवालयले जनाएको छ ।

नेपाली क्रिकेट टीमले दोस्रो पटक टी–२० विश्वकप खेल्दै छ । यसअघि नेपाली टीमलाई शुभकामना दिँदै कप्तान नेपाली टीमलाई भिडियो संवादमार्फत शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here