काठमाडाैं । मन्त्रिपरिषद‍्बाट प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण स्वीकृत भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमण स्वीकृत गरेको हो ।

उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन आइतबार भारत जान लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here