काठमाडाैं । यु-२० साफ च्याम्पियन्सिपमा नेपाल समूह ‘बी’ मा परेको छ ।

आज दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको ड्र अनुसार नेपाल रहेको समूह ‘बी’ मा परेकाे हाे । समूह ‘बी’ मा पाकिस्तान र श्रीलंका रहेका छन् ।

साफ च्याम्पियन्सिप अगस्ट १६ देखि २८ सम्म काठमाडौंमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here