Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडाैं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरिएको छ ।
आज बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
बजेट पास गर्ने दिन संसदमा सबै सांसद्लाई अनिवार्य उपस्थित हुन् कांग्रेसले ह्विप जारी गरेको छ । आजै विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको मन्त्रीले जवाफ दिने कार्यसूची रहेकाेछ ।
बैठकमा राष्ट्रिय सभामा उत्पति भएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा छ ।



























