काठमाडाैं । लुम्बिनी प्रदेश सभाको बैठक बस्ने भएको छ । बैठक साेमबार बिहान ११ः०० बजे बस्ने भएकाे हाे ।

प्रदेश सभाको १८ औँ बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

जसमा सहरी विकास तथा खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय माथि छलफल हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here