काठमाडौँ । विराटनगर महानगरपालिकाले आगामी वर्षदेखि ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत महानगरले यस्तो घोषणा गरेको हो । यसअघि ८० वर्षमाथिका नागरिकलाई यो सेवा दिँदै आएको महानगरले यो वर्षबाट ७५ वर्षका नागरिकमा झारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here