Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडौंँ । गायक युवराज चौलागाईले नयाँ गीत ‘मैले भन्दा माया’ ल्याएका छन् । आधुनिक शैलीमा तयार प्रेमपिडाले भरिएको गीतमा चन्द्र ज्योती आलेको शब्द र राजु कार्कीको संगीत छ ।
गीतको भिडियोमा अभिनेता पल शाह र अञ्जना पुन मगरको अभिनय छ । पल शाहकै निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।


























