काठमाडौँ – चर्चित लोक गायिका भुमिका गिरी विवाह बन्धनमा बाँधिएकी छन् । सल्यानका हिजन बिष्टसँग उनले सोमबार परम्परागत विवाह गरेकी हुन् ।  उनको विवाह समारोह अहिले सल्यानमा चलिरहेको छ । विवाहमा दुबै तर्फका सिमित आफन्त र साथीभाइ सहभागी छन् ।

भुमिका र हिजनले केही बर्षको प्रेमलाई पारिवारिक सहमतीमा विवाहमा परिणत गरेका हुन् । गायिका गिरीले विवाह अगाडि ब्याचलर पार्टी दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here