काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृति गरेपछि आगामी साधारण सभाबाट पारित हुनुपर्छ । त्यसपछि लगानीकर्ताले पाउने छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here