काठमाडौं । राजु परियार र सुभद्रा भुजेलको स्वर रहेको ‘जिन्दगी र फुल’ नामक गीत सार्वजनिक भएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै बहुप्रतिभाशाली ब्यक्ति डि।आर सुजनको शब्द, संगीत रहेको गीत सार्वजनिक भएको हो ।

यस गीतको भिडियोमा डि.आर सुजनको कथा, निर्देशन रहेको छ भने रेशम दर्लामीको छायांकन, बिबेक सुनारको सम्पादन, मिलन बिश्वकर्माको रंग संयोजन रहेको छ । उक्त गीतको भिडियोमा डि।आर सुजन, सरिता ढुंगाना (जुनकिरी), अर्जुन कार्की, गीता थापा, श्रीकृष्ण थापा, अशोक पहरी आदीको अभिनय रहेको छ । यस गीतलाई डि.आर सुजनको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here