काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नेबारे छलफल भएको कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणलाई पार्टीबाट निलम्बन गर्नेबारे छलफल भएको थापाले बताएका हुन् ।
‘नेपाली कांग्रेसको पदाधिकारी बैठकमा बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नेबारे छलफल भएको छ ।