काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुली जिल्ला हरिहरगढी गाउँपालिका वडा नं। ३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं। १० बस्ने हेम कुमार बिस्ट पक्राउ परेका हुन् ।

उच्च अदालत पाटन, ललितपुरको मिति २०८०र०१र०४ गतेको फैसलाले बिगो बमोजिम ६ लाख जरिवाना, २४ हजार क्षेतिपुर्ति र २ दिन कैद सजाय तोकिए पछि श्रेष्ठ फरार रहेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले जेष्ठ ७ गते पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला अदालत काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here