काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका हुन् ।

समाचार एजेन्सी एनएनआईका अनुसार सो बसमा बिहारका बासिन्दा चढेका थिए । घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको उपचार सरकारी अस्पतालहरुमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here