काठमाडौं । गीतकार तथा साहित्यकार बिमला हुँमागाई ९बोध श्री० को शब्द सृजनामा रहेको “के नै थ्यो र मसँग” नयाँ गीत सार्वजनिक भएको छ । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको समयमा रचना रिमालको स्वरमा उक्त गीत सार्वजनिक भएको हो ।

भिडियोमा नबिन कार्कीको संगीत र निर्देशन रहेको छ भने, केशव बिश्वकर्माको छायांकन, बिकाश धमलाको सम्पादन रहेको छ । यस गीतलाई बोध अनलाईन टिभीबाट सार्वजनिक गरिएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु बजारमा सार्वजनिक गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here