काठमाडौं । चीनको युवा बेरोजगारी दरले लगातार दोस्रो महिना नयाँ रेकर्ड बनाएको छ । चीनको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार मे महिनामा युवा बेरोजगारी दर बढेर हालसम्मकै उच्च २०.८५ पुगेको छ । १६ देखि २४ वर्ष उमेर समूहका युवाहरुको बेरोजगारी दरले हालसम्मकै उच्च पुगेको हो ।

अप्रिल महिनामा पनि बेरोजगारी दर २०.४५ रहेको थियो ।समग्रमा चीनको शहरी क्षेत्रको बेरोजगारी दर ५.२५ रहेको छ । यता, औधोगिक उत्पादन वृद्धिदर पनि ५.६५ बाट घटेर ३.५५ मा आएको छ । चीनमा मुद्रास्फीति लागभग शूल्य नजिक रहेपनि आन्तरिक माग कमजोर भएकाले अर्थतन्त्र प्रभावित बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here