काठमाडौ – टिम नेपो अभिसरण २०२३ र मिडिया ठाँटि प्रा लि को समुद्‌घाटन समारोह संयुक्त रुपमा सम्पन्न भयको छ !

शनिबार काठमाण्डौको taxes college को सभा हलमा बाग्मति प्रदेश का पूर्व स्वास्थ्य राज्य मन्त्री कल्पना नेपाली ज्यु, को प्रमुख आतिथ्यतामा टिम नेपो अभिसरण २०२३ र मिडिया ठाँटि समुद्‌घाटन कार्यक्रम पानस मा बत्ती बालेर साथौ ब्यानर मा हस्ताक्षर गरेर संयुक्त रुपमा संपन्न गरियो, मिडिया ठाँटि का प्रतिनिधि खाडानन्द भट्ट को सभापतित्व मा कार्यक्रम अगाडि बढेको थियो भने।

कार्यक्रममा बिशिस्ट अतिथी द्रब्य शाह बहुमुखी क्याम्पस का पूर्व क्याम्पस प्रमुख दिलिप देभकोटा र सफल ब्यबसाई तथा समाज सेवी : नेत्र प्रशाद पन्त ज्यु, लगायत अतिथी गण हरुको आतिथ्यतामा सभ्य-भब्य रुपमा बिभिन्न सांस्कृतिक र मनोरन्जनात्मक प्रस्तुतीका साथ अगाडि बढेको थियो, उक्त कार्यक्राममा प्रमुख अतिथी, बिशिस्ट अतिथी लगायत बा-को ब्राण्ड का सि ई ओ रजिना भट्टराई, मिडिया ठाँटि का सि ई ओ दामोदर भट्ट लगायत बिभिन्न क्षत्र का ब्याक्तित्व हरुले शुभकामना ब्यक्त गर्नुभयको थियो, भने कार्यक्रामा मा दुई सय भन्दा बढी सहभागि हरुको लागि खाजा तथा नास्ता र समुद्घाटन केक को ब्यबस्था बा को ब्राण्ड का संचालक रजिना भट्टराई ज्यु ले प्रदान गर्नु भयको थियो, कार्यक्रामा चन्द्रागिरी हिल्स, मदर ब्यन्केट, गण्डकी पब्लिक बोर्डिङ स्कुल, र सार्बत यग्रो लगाएत बिभिन्न दाता हरुले प्रत्यछ्य अप्रत्यछ्य तबर बाट सहयोग प्रदान गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here